Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.

पत्रकार बाेहाेराकाे निधन पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षतिः महासंघ

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहोराको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । विगत ७ महिनादेखि काठमाडौंमा रहेर श्रीमतीको उपचार गराउँदै आएका पत्रकार बोहोरालाई मंसिर १० गते राजधानीको भेनस अस्पतालमा...

पत्रकारलाई साइवर अपराध अन्तर्गत पक्राउ गरिएकोमा गम्भिर ध्यानाकर्षण

सिराहाका बरिष्ठ पत्रकार, अनुकल्प दैनिकका सम्पादक तथा अधिकारकर्मी अर्जुन थपलियालाई समाचार लेखेको विषयमा व्यक्तिगत रिसइवी साँधी प्रहरीले साइवर अपराध अन्तर्गत पक्राउ गरि मुद्धा चलाएको बिषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। सिराहामा कार्यरत तत्कालिन एक...

पत्रकार पक्राउ र दुर्व्यवहारको भर्त्सना

सिरहको गोलबजारबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई मंसिर ७ गते राति प्रहरीले पक्राउ गरी आज म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा हिरासतमा राखेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रिकामा प्रकाशित विषयलाई...

पत्रकार विद्यार्थी गिरीको निधन

वीरगंजमा क्रियाशिल पत्रकार विद्यार्थी गिरीको सवारी दुर्घटनामा परी निधन भएको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएकोे छ । ५५ वर्षीय गिरीको मंसिर ७ गते काठमाडौंबाट वीरगञ्ज जानेक्रममा ना. १ .ज ११८० नम्बरको टाटा सुमो मकवानपुरको सिस्नेरीस्थित भिमफेदीम दुर्घटना हुँदा...

पत्रकार यादवमाथि हातपातको विरोध

नेपाल प्रेस युनियनका सदस्य तथा नागरिक दैनिक सिराहाका संवाददाता मिथिलेश यादवमाथि समाचार संकलनका क्रममा लहानस्थित लिला मदन अस्पतालका संचालक मनोज साह, डाक्टर दिलिप कुमार यादव र कमर्चारी धनञ्जय यादवले हातपातको प्रयास गर्दै सञ्चार साधन फुटाएको विषयमा नेपाल प्रेस युनियनको...

पत्रकार रिहाइकाे माग

समाचारको विषयलाई लिएर सोलुखुम्बु अनलाइनका पत्रकार महेश रानामगरलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको निहुँमा पत्रकार रानामगरलाई मंसिर ३ गते प्रहरीले पक्राउ गरी चितवन...