Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.

सञ्चार प्रतिष्ठानहरूलाई आहृवान

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको २०७४।०५।०९ गते बसेको पहिलो बैठकले ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि पहलकदमी लिने संकल्प गर्दछ । श्रमजीवी पत्रकारहरूलाई तत्काल् नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै...

श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आज महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गर्नु भएको प्रतिनिधि मण्डलले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतलाई भेटी...

मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

नेपाल आयल निगमको विवादित जग्गा खरिद प्रकरणमा निरन्तर रिपोर्टिङ गरेका नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई ज्यान मार्नेसम्मको धम्की दिएका प्रवन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिक र यससँग सम्वद्ध पत्रकारहरुमाथि मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको...

जग्गा खरिद प्रकरणसम्बन्धी नागरिक दैनिकले समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण

सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा नागरिक दैनिकले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।...