Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.

नेपाल ः प्रेस विज्ञप्ती

‘कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला’ शिर्षकमा नागरिक दैनिकमा बैशाख २ गते मंगलवार प्रकाशित समाचारको बिषयलाई लिएर पत्रकार पत्रकार दिलिप पौडेललाई सार्वजनिक रुपमा आक्रमणको खुल्ला चेतावनी दिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।   कोरोना...

नेपाल ः नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वैशाख २ गते नागरिक...

नेपाल ः कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालयमा प्रवेशगरी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

प्रसारित समाचारको विषयलाई लिएर धनगढी उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीसहित ६ जनाको समुहमा आएका व्यक्तिहरुले कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालय परिसरमा प्रवेश गरी आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ ।...