छिमेकी मुलुक भारताबाट पछिल्लो समयमा भैरहेको अघोषित नाकाबन्दी, राजनीतिक दबाव र हस्तक्षेपको महासंघद्वारा खेद व्यक्त

नयाँ संविधान जारी हुने क्रमसँगै देशका विभिन्न भागमा सुरू भएको आन्दोलन र संविधान जारी भैसकेपछि देशभित्र चर्किएको विरोध प्रदर्शन तथा छिमेकी मुलुक भारतबाट भएको अघोषित नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । र, यसको प्रत्यक्ष मार नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यममा...