वरिष्ठ पत्रकार गिरीको निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघका सभासद एवं वरिष्ठ पत्रकार डम्बरकुमार गिरीको ब्रेनहेमरेज कारण उपचारका क्रममा ५० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहात भएको छ । पत्रकार गिरीलाई पाँच दिनअघि उपचारका लागि ललिपुरस्थित अल्का अस्पतालमा भर्ना...