पत्रकार खनालमाथि भएको आक्रमणको निन्दा

नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं एभिन्यूज टेलिभिजन नेपालगन्जका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि अज्ञात समूहद्वारा हिजो पुस २२ गते राति नेपालगन्जको त्रिवेणीमोडमा भएको संघातिक हमलाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ बाँके शाखाका...

पत्रकारमाथि भएको ज्यादतीको भर्त्सना

समाचार संकलनको क्रममा सुर्खेतमा पत्रकारहरू सुदिप पुरी, सुशील खड्का, ईश्वर अधिकारी र कृष्ण आचार्यमाथि नेपाली सेनाबाट भएको दुव्र्यवहार र हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सुर्खेत शाखाका अनुसार २०७२ पुस १९ गते वीरेन्द्रनगरमा...