Nepal

सन् २०१८ मा नेपाली प्रेस स्वतन्त्रताको अवस्था

सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतिपूर्ण वर्ष रहेको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन्  । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा यो बर्ष...

फोटो पत्रकार शाहको गिरप्तारी विरोध

समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास बाहिर तस्विर खिचिरहेकी फोटो पत्रकार बर्षा शाहलाई हातपात गर्दै पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। राष्ट्रपतिले १८ करोडको सवारी साधन चढ्न लागेको विरोधमा सर्वसाधारणले एक–एक रुपैयाँ...

बिनाकारण पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य: महासंघ

समाचार संकलनका क्रममा प्रहरीले देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई आज पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको थियो ।...

नेपाल पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीकाे ध्यानाकर्षण

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौ । विषयः ध्यानाकर्षण । माननीय मन्त्रीज्यू, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्राप्तिको आन्दोलनमा खरो उत्रेको नेपालका पत्रकारहरूको साझा...

पत्रकार धम्की निन्दनीय: नेपाल प्रेस युनियन

नेपाल प्रेस युनियन पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य क्रियाशिल पत्रकार कमल पौडेल ‘अथक’ माथि दुर्व्यवहार गर्दै फोनमा समेत धम्की दिइएकाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । ‘लाखौं रुपैयाँ उठाई...

OTHER NEWS

नेपाल ःप्रधानमन्त्रीको सचिवालयबाट अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको...

नेपाल ः प्रेस विज्ञप्ती

काठमाडौंबाट प्रकाशित हुँदै आएको काठमाडौं प्रेस डटकम (www.kathmandupress.com) मा प्रकासित ‘महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ समाचार सम्पादन समूहको जानकारी विना नै न्यूज पोर्टलबाट डिलीट गरिएको विषयमा नेपाल प्रेस...

नेपाल ः सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेजको घोषणा गर्न प्रेस युनियनको आग्रह

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल पनि उच्च जोखिममा देखिएपछि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यही चैत ११ गतेदेखि ‘लकडाउन’ लागु गरेको थियो र आइतबारको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ चैत २५ गतेसम्म लम्ब्याउने...

नेपाल ः मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मीमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

इटहरीबाट प्रसारण हुने ऐरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको...

नेपाल ः कोरोनाको समाचार संकलन र सम्प्रेषण सुरक्षित ढंगबाट गर्नुपर्नेमा पत्रकार महासंघको ध्यानाकर्षण

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण भएको छ...