Nepal

नेपाल ः पत्रकारमाथि भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको...

नेपाल ः प्रेस विज्ञप्ती

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमणको आशंका गरेका व्यक्तिलाई दुर्छिमस्थित छापडाँडामा क्वारेन्टीनमा राख्ने तयारी गरिरहेका बेला नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको सूचना आए अनुसार चैत्र २३ गते ‘क्वारेन्टीनमा मानिस राख्न कांग्रेस...

नेपाल ःप्रधानमन्त्रीको सचिवालयबाट अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको...

नेपाल ः प्रेस विज्ञप्ती

काठमाडौंबाट प्रकाशित हुँदै आएको काठमाडौं प्रेस डटकम (www.kathmandupress.com) मा प्रकासित ‘महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ समाचार सम्पादन समूहको जानकारी विना नै न्यूज पोर्टलबाट डिलीट गरिएको विषयमा नेपाल प्रेस...

नेपाल ः सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेजको घोषणा गर्न प्रेस युनियनको आग्रह

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल पनि उच्च जोखिममा देखिएपछि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यही चैत ११ गतेदेखि ‘लकडाउन’ लागु गरेको थियो र आइतबारको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ चैत २५ गतेसम्म लम्ब्याउने...

नेपाल ः मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मीमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

इटहरीबाट प्रसारण हुने ऐरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको...

नेपाल ः कोरोनाको समाचार संकलन र सम्प्रेषण सुरक्षित ढंगबाट गर्नुपर्नेमा पत्रकार महासंघको ध्यानाकर्षण

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण भएको छ...

OTHER NEWS

नेपाल ःप्रेस स्वतन्त्रतामाथि आघात पुग्ने घटनाको भर्त्सना

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २२ गते रुकुम घटनाको...

नेपाल ः नेपाल प्रेस युनियनको २९ औँ बार्षिकोत्सवको शुभकामना

मुलुकभरका लोकतन्त्रवादी सञ्चारकर्मीहरुको एक मात्र साझा संस्था नेपाल प्रेस युनियन यही जेठ १३ गते आफ्नो स्थापनाको २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।...

नेपाल ः प्रेस विज्ञप्ती

नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण भएको घटनाले नेपाल प्रेस युनियन मर्माहत हुनुका साथै आक्रोशित भएको छ। नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष समेत रहेका निरौलामाथि जेठ २...

नेपाल ः महासंघका पूर्वकोषाध्यक्ष साहलाई धम्की दिनेलाई कारबाहीको माग

नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थितरेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिकअस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकारमहासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ...

नेपाल ः प्रेस विज्ञप्ती

रेडियो नेपाल दिपायलमा लामो समयदेखि कार्यरत नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बम, उपाध्यक्ष चक्र कुँवर केन्द्रिय पार्षद सुनिता रावललाई डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद प्रेम आलेको सिफारिस तथा तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको ठाडो आदेशमा...

नेपाल ःकारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह

कारोना संक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेकोप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणले उत्पन्न गराएको लकडाउन लगायतका...