Nepal

वरिष्ठ पत्रकार गिरीको निधनले महासंघ स्तब्ध

वरिष्ठ पत्रकार गिरीको निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघका सभासद एवं वरिष्ठ पत्रकार डम्बरकुमार गिरीको ब्रेनहेमरेज कारण उपचारका क्रममा ५० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहात भएको छ । पत्रकार गिरीलाई पाँच दिनअघि उपचारका लागि ललिपुरस्थित अल्का अस्पतालमा भर्ना...

पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति महासंघको विरोध

‘एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै कालोबजारी’ शीर्षकमा प्रसारित समाचारको विषयलाई लिएर सो अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले हिजो पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल...

संयुक्त मधेसी मोर्चाले लगाएको बन्देजप्रति महासंघको गम्भीर आपत्ति

आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामना लागयतका सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकोमा नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ । मोर्चाले कात्तिक १० गते एक विज्ञप्ति प्रकाशित गरी यस्तो बन्देज लगाएको छ...

South Asia Media Solidarity Bulletin: October 2015

Welcome to the monthly e-bulletin of the South Asia Media Solidarity Network (SAMSN). The next bulletin will be sent on November 16, 2015, and your inputs are most welcome. We encourage contributions to let others know what you are doing; to seek solidarity and...

महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष श्रेष्ठको निधन

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष नुच्छेमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण एक हप्ताअघि अस्पताल भर्ना हुनुभएका श्रेष्ठको २०७२ असोज २६ गते हेटौँडा–११ स्थित चुरेहिल...

पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणको निन्दा

आन्दोलनरत समुहबाट एभिन्यूज टेलिभिजनका वीरगञ्जका व्यूरो प्रमुख राजु श्रेष्ठ र सम्बाददाता जयलाल शाहमाथि समाचार संकलनका क्रममा भएको आक्रमणको प्रयास र एभिन्यूज टेलिभिजनकै वीरगञ्ज क्षेत्रीय कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ...

OTHER NEWS

Uncovering Solidarity

Uncovering Solidarity

At the recently concluded conference of investigative journalists, Raksha Kumar discovers that collaborative journalism is possible. It was one of the most surreal moments of my life. I sat in the middle of a football field sized room, decorated with golden motifs of...

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी; श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी; श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समावेशी गरी विधान संशोधन समितिका संयोजक एवं महासंघका पूर्वसभापति डा. सुरेश...

हिमाल साउथ एशियन पत्रिका बन्द हुने बारेमा नेपाल प्रेस युनियनको धारणा

दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण पत्रिका बन्द हुन...

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले २०७३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नभएकोमा तीब्र आपत्ती जनाउँदै त्यसको तत्काल कार्यान्वयनका निम्ति मिडिया व्यवस्थापन र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष डा. महेन्द्र...