Nepal

नेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठकका निर्णयहरु

नेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठक काभ्रेपलाञ्चोक, धुलिखेलमा २०७२ चैत १५ गते सम्पन्न भएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासचिव उजिर मगरको कार्यप्रगति, सांगठनिक र भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक...

एफएम आक्रमणको भर्त्सना

पर्साको बीरगञ्जस्थित नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । गएराति १ः०० बजे हतियारसहित आएका अज्ञात समूहले कार्यालयको चाबी मागेको थियो । एफएमका सुरक्षा गार्डले चावी नदिएपछि आक्रमण गर्दै उक्त समुहले कार्यालयको...

पत्रिकाको कार्यालय नियन्त्रणमा लिएको घटनाको महासंघद्वारा भर्त्सना

नेपाल पत्रकार महासंघका सभासद् एवं प्रेस काउन्सिल नेपालका सदस्य मनऋषि धिताल सम्पादक÷प्रकाश रहेका तथां महासंघका केन्द्रीय सदस्य सरिता ढकाल सञ्चालक रहनुभएकी ‘जनादेश साप्ताहिक’ को कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री कब्जा गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको...

रेडियो मधेसमा तोडफोडको भर्त्सना

सर्लाही सदरमुकाम मलंगवास्थित रेडियो मधेसमा बिहिबार राती करिब १५ जनाको भिडले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सर्लाही शाखाका अनुसार उक्त दिन साँझ ६ः०० बजेतिर १५/१६ जनाको समुहमा रहेका युवाले मुल गेड तोडेर भित्र पसी...

पत्रकार विश्वकर्मामाथि कुटपीट र लुटपाट

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा दलित विभाग प्रुमख हिरालाल विश्वकर्मामाथि सोमबार राती आक्रमण भएको छ। विश्वकर्मा कार्यरत हिमालय टाइम्स दैनिकबाट घर फर्कने क्रममा सोमबार राती साँढे ९ बजे मध्य वानेश्वरस्थित भेनस अस्पताल र पूजा प्रतिष्ठानको बीचमा केहि नचिनेका...

OTHER NEWS

रेडियोकाे प्रसारणमा अवरोध

त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा रहेको टियू एफएम १०७ मेगाहर्जको प्रसारण बन्द भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको दिन फागुन २३ गते बिहानदेखि...

दोषिमाथि कारबाहीको माग

केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् । त्यस्तै समाचारकै विषयलाई लिएर...

नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सन् २०१६ को अवस्थासम्बन्धी संक्षिप्त प्रतिवेदन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा केहिहद सुधार भएको पाइएको छ । सन् २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का...