महासंघद्वारा जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान
नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । शुक्रवार आयोजित कार्यक्रममा १६ जना...
शोक वक्तव्य
नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीको ब्रेन ट्युमरका कारण ३३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । बैशाख १६ गते राति ब्रेन ट्युमरको समस्या बल्झिएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएका...
सूर्य क्षेत्रीप्रति श्रद्धाञ्जली
नेपाल प्रेस युनियनका साथीहरुका लागि हामी यो दुखद खवर वाँड्न वाध्य भएका छौ। हाम्रा सहकर्मी मित्र तथा केन्द्रीय कार्यसमितिका सचिव सूर्य कुमार क्षेत्री हामीबिच रहनुभएन । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको शल्यक्रिया र अन्य...
बरिष्ठ पत्रकार दीक्षित गिरफ्तारी प्रकरणको गाम्भीर्यतालाई ध्यानमा राखी सम्बद्ध सवै क्षेत्रबाट तत्काल ठोस पहल गर्न महासंघको आग्रह
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई साझा यातायातको अध्यक्षको हैसियत खुलाई आर्थिक अनियमितताको अनुसन्धानका लागि भनी गरेको गिरफ्तारी र त्यसपछिका घटनाक्रमलाई नेपाल पत्रकार महासंघले सूक्ष्मरुपले अनुगमन गरिरहेको छ । महासंघ संवैधानिक निकायले...
Senior journalist detained in Nepal on corruption allegations
The International Federation of Journalists (IFJ) joins its affiliate the Nepal Press Union (NPU) in strongly condemning the arrest of a senior journalist and publisher corruption charges in Kathmandu on Friday, April 22. The IFJ demands the immediate release of the...
पत्रकार कनकमणी दिक्षित पक्राउबारेमा नेपाल प्रेस युनियनको धारणा
हिमाल खबरपत्रिकाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षीतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। अख्तियारलाई प्राप्त अधिकारको सीमाभित्र रही नागरिक कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिएर...
कुटपिटविरुद्ध पत्रकार आन्दोलित; सिंहदरवार अगाडी धर्ना
अनलाइनखबरमा कार्यरत फोटो पत्रकार कविन अधिकारीमाथि चैत्र २८ गते विहान ११ वजे आइतवार नेपाल सरकारको केन्द्रीय प्रसासनिक निकाय सिंहदरवारमा प्रहरीले गरेको दुर्व्यवहार र कुटपीटको घटनाको नेपाल प्रेस युनियन विरोध गर्दछ। घटनामा संलग्नहरुलाई कार्वाहीको प्रक्रियामा ल्याई पिडित...
Photojournalist covering arrests attacked by police in Nepal
The International Federation of Journalists (IFJ) joins its affiliate the Federation of Nepali Journalists (FNJ) in condemning the attack on a photojournalist by local police in Kathmandu on April 10. The IFJ demands immediate action against the police personnel...
फोटोपत्रकार आक्रमणको भर्त्सना
समाचार संकलनको क्रममा अनलाईन खवरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आज विहान ११ बजेतिर सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने...
Trauma and Journalism Training after Earthquake Experience
On April 25, 2015, I was one among a thousand people at the Academy Hall, Kathmandu enjoying a dance on the national song. The chief guest of the program was the then Speaker Subas Nemwang and the program was just about to become formal when the earthquake struck. The...
OTHER NEWS
महासंघले ६२ औं स्थापना दिवस विशेष कार्यक्रम सहित मनायाे
नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस आज विशेष कार्यक्रम सहित मनाएको छ । सञ्चारग्राम स्थित महासंघ केन्द्रीयकार्यालयमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट,महासंघका पूर्वअध्यक्षहरू सहितले केक काटेर स्थापनादिवस भव्यरूपमा मनाइएको छ । स्थापना दिवसको अवसरमा...
Petrol bomb hurled at photojournalists in Nepal
The International Federation of Journalists (IFJ) joins the Federation of Nepali Journalists (FNJ) in condemning the attack targeting journalists covering a students’ election in Kathmandu, Nepal on March 28. The IFJ demands an investigation to punish those involved...
नेपाल पत्रकार महासंघकाे ६२ औं स्थापना दिवसको अवसरमा अध्यक्ष डा. महेन्द्र विष्टद्वारा शुभकामना व्यक्त
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७३ चैत १६ गते आफ्नो स्थापनाको ६२ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका महासंघका सदस्य एवं आम नेपाली सञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । मुलुकमा नागरिक अधिकार,...
Nepal reintroduces restrictive online media directives
The International Federation of Journalists (IFJ) joins its affiliates the Federation of Nepali Journalists (FNJ) and the Nepal Press Union (NPU) in expressing serious concern over the issuing of the revised Online Media Directives by the Nepal Government on March 20,...
दोषीमाथि कारबाही गर
आज चैत्र १५ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार संकलनका गरिरहेका पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी...
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति नेपाल प्रेस युनियनको रोष
नेपाल राजपत्रमा प्रकाशित गरिएको 'अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३' प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । युनियनले यस अगाडि गरेको विरोध तथा सरोकारवालाहरुको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा युनियन रोष प्रकट गर्दछ । प्रेस...
सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेकोमा महासंघकाे आपत्ति
सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेकोमा नेपाल पत्रकार महासंघ आपत्ती प्रकट गर्दछ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकारवाला संस्थाको संलग्नतामा कार्यदल बनाइएकोमा कार्यदलको सुझावलाई...