Nepal

तस्विर खिचेकै भरमा पत्रकार पक्रेर सार्वजनिक अपराधको मुद्दा लगाइनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन

समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । झालाई सिंहदरबार गेटको तस्विर खिचेको भन्दै प्रहरिले जेठ १० गते प्रक्राउ गरेको जानकारी महासंघमा प्राप्त भएको छ । तस्विर खिचेकै भरमा...

पत्रकार श्रेष्ठ पक्राउको निन्दा

नेपाल पत्रकार महासंघका सभासद चन्द्रमान श्रेष्ठलाई प्रकाशित समाचारलाई लिएर प्रहरीले हिजो साँझ पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सन्देश अनलाइनमा नेपाली कांग्रेसका नेता गगन थापाका सम्वन्धमा समाचार प्रकाशित भएपछि नेता थापाको...

नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ११ बुँदे ध्यानाकर्षण पत्र...

पत्रकार पक्राउको निन्दा

समाचारको विषयलाई लिएर गाउँले मासिकका प्रधान सम्पादक भद्रगोल किराती (मनोजकुमार राई) लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । किराँत धर्म गुरु भनिने भक्तबहादुर राईबारे समाचार र पुस्तिका लेखेको निहुँमा प्रहरीले सम्पादक...

सरकारको नीति तथा कार्यक्रममा नेपाल प्रेस युनियनको धारणा

नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको बारेमा उल्लेख गरिएका केहि प्रावधान र केहि उल्लेख हुनै पर्ने बिषय छुटाएकामा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। नीति तथा कार्यक्रममा उल्लेखित " सूचना सम्प्रेषणलाई...

सरकारको नीति तथा कार्यक्रममा पत्रकारका केही महत्वपूर्ण विषय समावेश नगरिएकोमा महासंघद्वारा सरकारको ध्यानाकर्षण

नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारहरूको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्ने लगायत विषय सकारात्मक...

The Road to Resilience: Press Freedom in South Asia 2015-16 report released

The Road to Resilience: Press Freedom in South Asia 2015-16 report released

The International Federation of Journalists (IFJ) and the South Asia Media Solidarity Network (SAMSN) marked World Press Freedom Day by releasing The Road to Resilience: Press Freedom in South Asia 2015-16. The 14th annual report documents the press freedom situation,...

नेपाल पत्रकार महासंघका आठौं बैठकका निर्णयहरू

नेपाल पत्रकार महासंघको २०७३ वैशाख १७ गते बसेको आठौं केन्द्रीय समितिको पूर्ण बैठकले २१ गते चितवनमा हुने केन्द्रीय साधारणसभाको अन्तिम तयारीसँगै त्यहाँ प्रस्तुत गरिने सांगठनिक, आर्थिक प्रतिवेदन र संशोधनसहितको प्रस्तावित विधानलाई अन्तिम रुप दिएको छ । अध्यक्ष डा. महेन्द्र...

OTHER NEWS

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन असार २२ र २३ मा

नेपाल पत्रकार महासंघको १३औं पूर्ण बैठक आज २०७४ जेठ १० गते महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंमा सम्पन्न भयो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक विवरणसहितको...

युवा हुँकार सम्वाददाता श्रेष्ठ बेपत्ता

युवा हुँकार मासिकका सम्वाददाता हरिचन्द्र श्रेष्ठ गत चार दिनदेखि बेपत्ताको अवस्थामा रहेको समाचारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय तहको निर्वाचनमा मतदानका गर्नका लागि ३० गते गृह जिल्ला काभ्रेपलाञ्चोकको कानपुर गएका श्रेष्ठ ३१ गते मतदान...

New Fronts, Brave Voices: Press Freedom in South Asia 2016-17 report released

New Fronts, Brave Voices: Press Freedom in South Asia 2016-17 report released

The International Federation of Journalists (IFJ) and the South Asia Media Solidarity Network (SAMSN) marked World Press Freedom Day 2017 today by releasing “New Fronts, Brave Voices: Press Freedom in South Asia 2016-17”. The 15th edition of the annual report...

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि महासंघको अनलाईन डाटावेस सिस्टम

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि नेपाल पत्रकार महासंघले आज एक कार्यक्रमबीच अनलाईन डाटावेस सिस्टम सार्वजनिक गरेको छ । ललितपुरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मा. मोहना अन्सारीले सोको सार्वजनिक गर्नुभएको हो ।...

महासंघको १२औं पूर्ण बैठक २०७३ चैत १९ र २० गते नगरकोटमा सम्पन्न

नेपाल पत्रकार महासंघको १२औं पूर्ण बैठक २०७३ चैत १९ र २० गते नगरकोटमा सम्पन्न भयो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक...

पत्रकारकाे निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य काशिनाथ यादवको ५७ बर्षको उमेरमा मष्तिस्कघातका कारण उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा चैत १६ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २०१६ सालमा बारा जिल्लाको बेलडारीमा जन्मनु भएका पत्रकार यादव...