Nepal

अनलाइन मिडिया सञ्चालन निर्देशिका स्वतन्त्र प्रेसको मूल्य र मान्यताविपरित

नेपाल सरकारले मिति २०७२ जेष्ठ ३१ गते पारित गरेको 'अनलाइन मिडिया सञ्चालन निर्देशिका २०७२' को केही लोकतन्त्र र स्वतन्त्र प्रेसको मूल्य र मान्यताविपरितका व्यवस्थाप्रति नेपाल प्रेस युनियनको गम्भीर आपत्ती रहेको छ। निर्देशिकामा सूचना विभागले दर्ता नभएका वा बर्षेनै नविकरण...

पत्रकार आक्रमण र नियन्त्रणको महासंघद्वारा विरोध

नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका सदस्य एवं हिमाल एफएमका प्रवन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारको विषयलाई लिएर पत्रकार...

पत्रकार आक्रमणको भर्त्सना

समाचार प्रसारण गरेकै आधारमा हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद भानुभक्त निरौलामाथि एमालेका पूर्व जिल्ला सचिव बुद्धिकुमार राजभण्डारी र आश्विन थापाद्धारा सांघातिक आक्रमण भएको छ । शुक्रबार सोलुखुम्बु जिल्ला प्रसासन कार्यालय...

सल्यान शाखा अध्यक्ष शर्माको निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको ब्लड क्यान्सरका कारण उपचारमा क्रममा आज विहान ४ः०० बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ मर्माहत र स्तब्ध भएको छ । महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण...

उदयपुरमा पत्रिका जलाइयो, पत्रकारमाथि दुर्व्यवहार

जेठ १९ गते बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाइएको घटनामा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस...

पत्रकार शर्माको उपचारमा सहयोग पुर्‍याउन महासंघको अपिल

ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्याउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु...

बजेटमा सञ्चारबारे नेपाल प्रेस युनिनयको धारणा

नेपाल सरकारका तर्फबाट ल्याइएको आर्थिक बर्ष २०७३/७४को बजेटले पत्रकारलाई स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालमा पचास प्रतिशत छुट दिने र छापा सञ्चारमाध्यमको लागि चाहिने कागजमा भन्सार छुट दिने निर्णय लगायतका आंशिक बिषयमा बाहेक समग्र सञ्चार क्षेत्रलाई उत्साहित बनाउन...

पत्रकार शेषनारायण झा पक्राउको विरोध

सरकारप्रति आफ्नो असन्तोष जनाउने क्रममा इशान थापा नाम गरेका व्यक्तिले सिंहदरवारको मुल ढोका भित्तामा रातो रङ पोखेको तस्विर खिचेको र बाटो पर्दा सो घटनालाई हेरेको भन्ने नाममा प्रहरीले सहयात्रा डटकमका प्रधानसम्पादक पत्रकार शेषनारायण झा सहितका व्यक्तिलाई पक्राउ गरेको घटनाको...

OTHER NEWS

Crucial link

Crucial link

Ujjwal Acharya muses about how life – professional, social and personal – is utterly cramped in the absence of access to the internet, necessitating a strong pushback to attempts to shut it down. It is almost impossible to think of life without the ubiquitous...

पत्रकारमाथि भएकाे दुर्व्यवहारकाे निन्दा

भक्तपुरको ठिमिस्थित हनुमन्ते खोलाको प्राकृतिक धार परिर्वतनको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हिजो जेठ २७ गते समाचार संकलनमा रहेकी महासंघ भक्तपुर शाखा कार्यसमिति सदस्य तथा कान्तिपुर...

पत्रकार र सञ्चामाध्यममाथि आक्रमण हुनु निन्दनीय

प्रसारित कार्यक्रमको विषयलाई लिएर नेपाल पत्रकार महासंघ हुम्ला शाखा अध्यक्ष एवं सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत अर्जुन बोहरामाथि भएको आक्रमण र रोडियो प्रस्तोता मिमसिंह नेपालीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।...

दोषीलाई कारबाही नभएकोप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीलाई २०७४ जेठ २२ गते सुनियोजित रुपमा मोबिल खन्याई आगो लगाउन खोजेको घटनाका दोषीलाई अझैपनि कारबाही नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार तिवारीलाई साँझको समयमा विरगंजको छप्कैयामा घर...

Royal Kill-Switch

Royal Kill-Switch

Prateek Pradhan, editor-in-chief, baahrakhari.com, recalls the Nepal King’s absolute communication clampdown in Nepal more than a dozen years ago, and discusses the lessons learned. Ujjwal Acharya: In February, 2005, King Gyanendra cut off all communication channels,...

पत्रकार आक्रमणको भर्त्सना

बुटवलस्थित लुम्बिनी टेलिभिजनका समाचार वाचक एवं खस्यौली रेडियो बुटवलका कार्यक्रम प्रस्तोता तथा बुलन्द साप्ताहिकका क्षेत्रीय प्रतिनिधि कृष्णप्रसाद पाण्डेमाथि हिजो जेठ १५ गते भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । अर्घाखाँची मालारानी–८...

पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेललगायत पोखरामा क्रियाशील पत्रकार महिलाहरूलाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जालमार्फत ‘कार्की कार्की’ नामका व्यक्तिले भौतिक कारबाहीको धम्की दिएको तीनदिन भइसक्दा पनि अनुसन्धान तथा कारबाही नभएकोमा नेपाल पत्रकार महासंघको...