नेपाल ः प्रेस विज्ञप्ती
राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता समेत रहनुभएका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजाराम कार्कीमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल प्रेस युनियन केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको छ । कार्कीलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल...
नेपाल ःराष्ट्रिय समाचार समितिका सम्वाददाता राजाराम कार्कीमाथि साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्वाददाता राजाराम कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरापालिका–१०घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिटगरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार...
नेपाल ः हालसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित : स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघको अपिल
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च...
नेपाल ः शोक विज्ञप्ती
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत...
नेपाल ः शोक विज्ञप्ती
कान्तिपुर दैनिकका सहायक सम्पादक रहनुभएका नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत रहनुभएका वरिष्ठ पत्रकार वलराम वानियाँको असामान्य मृत्युको खबरले नेपाल प्रेस युनियन अत्यन्तै मर्माहत भएको छ । दुई दिनदेखि सम्पर्कविहीन बानियाँको...
नेपाल ः पत्रकार चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
नेपाल पत्रकार महासंघका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर सम्वाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा ५ जनाको समुहमा रहेका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २६ गते कैलालीको जानकी...
नेपाल ःपत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने प्रहरीको हर्कतको महासंघकाे गम्भीर ध्यानाकर्षण
समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी सम्वाददाता एवं लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको दुर्व्यवहार,हातपात तथा क्यामेरा...
नेपाल ः पत्रकार दुर्व्यवहारकाे विराेध
समाचार संकलनका क्रममा अनलाइन खवर डटकमका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलबाट गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको...
Nepal: Public Service Broadcasting Bill threatens editorial independence
The Ministry of Communication and Information Technology tabled the Public Service Broadcasting Bill that would empower the government to exercise greater control over Radio Nepal and Nepal Television (NTV) in the National Assembly. The International Federation of...
Nepal: Press Release
Federation of Nepal Journalists (FNJ) is concerned over the false news by India Media against Nepal's Prime Minister KP Sharma Oli and Ambassador of the People's Republic of China to Nepal. The disinformation disseminated by the India Media is condemnable and...
OTHER NEWS
नेपाल ःपत्रकार साहको हत्यामा संलग्न अभियुक्तलाई १३ वर्षपछि पक्राउ : हत्यामा संलग्न अन्यलाई कानुनी दायरामा ल्याउन माग
बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ । २०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट...
नेपाल ः समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित...
नेपाल ः सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीकाटिप्पणीप्रति महासंघको गम्भीर ध्यानाकर्षण
सिन्धुपाल्चोकका विभिन्न स्थानमा अवैधरूपमा बालुवा उत्खनन् गरेको विषयमा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईनमा प्रकाशित/प्रसारित समाचार सामग्रीलाई लिएर सामाजिक सञ्जाल र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीकाटिप्पणीप्रति नेपाल...