Nepal

सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेकोमा महासंघकाे आपत्ति

सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेकोमा नेपाल पत्रकार महासंघ आपत्ती प्रकट गर्दछ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकारवाला संस्थाको संलग्नतामा कार्यदल बनाइएकोमा कार्यदलको सुझावलाई...

रेडियोकाे प्रसारणमा अवरोध

त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा रहेको टियू एफएम १०७ मेगाहर्जको प्रसारण बन्द भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको दिन फागुन २३ गते बिहानदेखि...

दोषिमाथि कारबाहीको माग

केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् । त्यस्तै समाचारकै विषयलाई लिएर...

नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सन् २०१६ को अवस्थासम्बन्धी संक्षिप्त प्रतिवेदन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा केहिहद सुधार भएको पाइएको छ । सन् २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का...

पत्रकार बाेहाेराकाे निधन पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षतिः महासंघ

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहोराको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । विगत ७ महिनादेखि काठमाडौंमा रहेर श्रीमतीको उपचार गराउँदै आएका पत्रकार बोहोरालाई मंसिर १० गते राजधानीको भेनस अस्पतालमा...

OTHER NEWS

पत्रकारलाइ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

आज मिति २०७४ भदौ २६ गतेको नयाँ पत्रिका राष्टिय दैनिकमा प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचार लेख्ने पत्रकार उमेश पौडेललाई ‘ठीक पार्ने’ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार...