Nepal

निर्वाचन आयोगको कदमप्रति खेद व्यक्त

पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई सम्बन्धित समाचार सामग्रीको प्रमाणसहित ३ दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन सोको कारबाही हुन प्रेस काउन्सिललाई लेखी पाठाउन भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति नेपाल...

निर्वाचन आयोगको निर्णयको विपक्षमा

देशमा निर्वाचन गर्ने जिम्मा पाएको संवैधानिक निकाय निर्वाचन आयोगले २०७४ साउन १५ गतेको निर्णय भन्दै काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादकलाई आयोगसँग सम्वन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन...

बाजुरा अध्यक्ष मल्लमाथि भएको आक्रमणको भत्सर्ना

बाजुराको सदरमुकाम मार्तडीबाट घर फर्किने क्रममा नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महांसंघ बाजुरा शाखाका पुर्व उपाध्यक्ष एवं ईमेज च्यानल टेलिभिजन बाजुरा सम्बाददाता छक्क बहादुर मल्ल माथि विहिवार दिउँसो बुढीनन्दा नगरपालिकाको पोरखेको ओरालोमा केही...

बिना अवरोध समाचार संकलनको वातावरण निर्माण गर्न माग

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलनमा आज असार १९ गते पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण...

OTHER NEWS

मिडिया कार्यालयमा पत्रकारलाई धम्क्याउने कार्यको घोर भर्सना

हाम्राकुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाहीको नेतृत्वको सात जनाको समुहले हाम्राकुरा...

अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हाे : महासंघ

हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समुहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति...

पत्रकार तिवारीलाई ज्यान लिने धम्की

नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष तथा नागरिक दैनिकका स्थानिय संवाददाता छविलाल तिवारीलाई नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी ज्यानै लिनेसम्मको भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर...

पत्रकारलाई भौतिक कारबाहीको धम्की

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा नागरिक सम्वाददता छविलाल तिवारीलाई प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पर्वत अध्यक्ष तिवारीअनुसार...