Nepal

श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आज महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गर्नु भएको प्रतिनिधि मण्डलले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतलाई भेटी...

मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

नेपाल आयल निगमको विवादित जग्गा खरिद प्रकरणमा निरन्तर रिपोर्टिङ गरेका नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई ज्यान मार्नेसम्मको धम्की दिएका प्रवन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिक र यससँग सम्वद्ध पत्रकारहरुमाथि मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको...

जग्गा खरिद प्रकरणसम्बन्धी नागरिक दैनिकले समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण

सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा नागरिक दैनिकले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा न्यूज अभियानविरुद्ध प्रहरी परिचालनको विरोध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्धित प्रकाशित एक समाचारको विषयमा काठमाडौंबाट प्रकाशित हुने न्यूज अभियान डटकममा अख्तियारले प्रहरी परिचालन गरि मानसिक तनाव दिने कार्यप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । आयोगका गतिविधी र कार्वाहीको बारेमा समाचार...

नेपाल पत्रकार महासंघकाे सचिवालय बैठककाे निर्णय

इमेज च्यानल टेलिभिजनका बरिष्ठ उपसम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबं प्रतिष्ठान संयोजक सुरज आचार्यका सम्बन्धमा २०७४ असार २८ गते ‘डिसीनेपाल डटकम’ मा प्रकाशित समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको मिति २०७४ असार ३० गतेको बैठकबाट महासचिव उजिर...

पत्रकारलाई धम्की

नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शुक्रबार समाचार संकलनको क्रममा आपूर्ती मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै नागरिक...

आयल निगमका प्रवन्ध निर्देशकले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। निगमका प्रवन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ती मन्त्रालय पुगेका...

OTHER NEWS

पत्रकारद्वयमाथि कुटपिट

नेपाल पत्रकार महासंघ एवं नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं युनियनका संस्थापक ओमप्रसाद घायलमाथि निर्माण व्यवसायी कुश्मा नगरपालिका वडा नं ४ निवासी पुस्कल शर्माले हातपात गरेको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ।...

पत्रकारमाथि कुटपिट

नेपाल प्रेस युनियन रुपन्देहीका कार्यसमिति सदस्य तथा बुटवल टुडे र वुद्ध टेलिभिजनमा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मा,कार्यसमितिकै सदस्य तथा अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सलमान खान र खवर साप्ताहिकका सम्पादक दिपक घिमिरेलाई रिपोर्टीङका क्रममा रुपन्देहीमा...

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायालय, विधिको शासन र प्रेस स्वतन्त्रताप्रति सधै प्रतिवद्ध रहँदै आएको छ । केही दिनयता समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप र टिकाटिप्पणीहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ...

पत्रकारमाथि भएकाे हातपातकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव राजेन्द्रकुमार क्षेत्री, सदस्य उमेशकुमार यादव र पत्रकार विनयकुमारलाल दासलाई गौर नगरपालिका–४ टिकुलिया निवासी सञ्जयकुमार सहनीको नेतृत्वको समुहले हातपात, गालीगलौज तथा आगो लगाउन खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर...

कार्यक्रम बन्द गराइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रममा कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हरेक शनिबार राति ८ः४५ मा...