Nepal

पत्रकारलाइ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

आज मिति २०७४ भदौ २६ गतेको नयाँ पत्रिका राष्टिय दैनिकमा प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचार लेख्ने पत्रकार उमेश पौडेललाई ‘ठीक पार्ने’ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार...

सञ्चार प्रतिष्ठानहरूलाई आहृवान

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको २०७४।०५।०९ गते बसेको पहिलो बैठकले ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि पहलकदमी लिने संकल्प गर्दछ । श्रमजीवी पत्रकारहरूलाई तत्काल् नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै...

OTHER NEWS

खोजतलास साप्ताहिकका प्रधानसम्पादक प्रहरी नियन्त्रणमा

समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश लिएर प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट २०७५।०५।२४ गते पक्राउ...

अदालतको आदेश भन्दै पत्रकार पक्राउ गरेकोमा महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवं खोजतलास डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी गोदावरी घोषणा–पत्र

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी गोदावरी घोषणा–पत्र

नेपाल पत्रकार महासंघले आयोजनामा सम्पादकहरु, महासंघका पूर्व सभापति तथा पदाधिकारीहरुको ललितपुर, गोदावरीमा सम्पन्न भेलाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक र नागरिक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि गोदावरी घोषणा–पत्र जारी गरेको छ । १....

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको यही साउन २३ र २४ गते बुद्ध जन्मभूमि लुम्बिनीमा महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । बैठकका निर्णयहरु १.प्रेस तथा अभिव्यक्ति...