Nepal

कान्तिपुरद्वारा अदालतको अवहेलना सम्बन्धी न्यायिक प्रक्रियामा नेपाल प्रेस युनियनको ध्यानाकर्षण

सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीको विषयमा कान्तिपुर पव्लिकेशनबाट प्रकाशित हुने कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर सम्मानित सर्वोच्च अदालतको अवहेलनामा शुरु भएको न्यायिक प्रक्रियाका बिषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। सञ्चारमाध्यममा...

मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति महासंघको ध्यानकर्षण

सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ । सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान...

पत्रकार पक्राउको महासंघद्वारा निन्दा

सुनसरीबाट प्रकाशित प्रवोध साप्ताहिकका सम्पादक गमबहादुर लम्देल र सम्वाददाता जमुना श्रेष्ठ तथा मर्निङ टाइम्स दैनिकका सम्वाददाता मीना तुम्सुवालाई प्रहरीले बिनाकारण प्रक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सुनसरी शाखाका अनुसार...

समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सर्वोच्च अदालतले आदेशको स्वागत

समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सम्मानित सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको नेपाल पत्रकार महासंघ हार्दिक स्वागत गर्दछ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै दिएको रिट...

पत्रकार ढकालमाथि भएको कुटपीटको विरोध

नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलवार प्रहरीले लाठी प्रहार गरि घाईते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी...

पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको आक्रमण हाे: महासंघ

नेपाल पत्रकार महासंघका सभासद तथा कान्तिपुर दैनिकका गोरखा जिल्ला सम्वाददाता सुदिप कैनीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ गोरखा शाखाका अनुसार, गोरखा र तनहँुको सिमानामा पर्ने मस्र्याङदी नदि किनारमा विना टेण्डर बालुवा...

OTHER NEWS

मन्त्रिपरिषद्का निर्णयहरु बैठक लगत्तै सार्वजनिक गरेर खुल्ला, पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्न माग

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कात्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘सञ्चारकर्मीहरुले समयक्रममा पछि थाहा पाइहाल्ने’ भन्दै...

पत्रकार आक्रमणको भर्त्सना

नागरिक दैनिकका रुकुम सम्वाददाता लोकेन्द्र खनाललाई नेकपा रुकुम पश्चिमका कार्यकताहरुले छुरा प्रहार गरी गम्भीर घाइेत बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कात्तिक २३ गते रुकुमको बाफियाकोट ६ मग्मामा स्थानीय सोनु परियारको शुद्धी कार्यक्रममा...

पत्रकार लोकेन्द्र खनालमाथि नियोजित सांघातिक आक्रमण

नेपालीहरुको महान चाड तिहार मनाइरहेका बेला समेत सत्तारुढ ने क पा रुकुम पश्चिमका कार्यकर्ताहरुले गरेको नियोजित सांघातिक आक्रमणमा परि नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल गम्भिर घाइते भएको घटनाले नेपाल प्रेस युनियन अत्यन्तै...

दण्डहीनताको अन्त्यका लागि विश्वभर हुने सबैखाले अभियानमा महासंघकाे ऐक्यवद्धता

आज नोवेम्बर २ विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस । पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्ने उद्देश्यकासाथ यो दिवसलाई विश्वभरका पत्रकारले मनाउने गरेका छन् । यस अवसरमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले  पत्रकारका...