Nepal

कार्यक्रम बन्द गराइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रममा कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हरेक शनिबार राति ८ः४५ मा...

मिडिया कार्यालयमा पत्रकारलाई धम्क्याउने कार्यको घोर भर्सना

हाम्राकुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाहीको नेतृत्वको सात जनाको समुहले हाम्राकुरा...

अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हाे : महासंघ

हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समुहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति...

पत्रकार तिवारीलाई ज्यान लिने धम्की

नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष तथा नागरिक दैनिकका स्थानिय संवाददाता छविलाल तिवारीलाई नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी ज्यानै लिनेसम्मको भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर...

पत्रकारलाई भौतिक कारबाहीको धम्की

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा नागरिक सम्वाददता छविलाल तिवारीलाई प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पर्वत अध्यक्ष तिवारीअनुसार...

महिला दिवसको शुभकामना

प्रत्येक बर्ष मार्च ८ मा मनाइने अन्तराष्ट्रिय महिला दिवशको अवसरमा आम महिला दिदी बहिनीहरुसँगै सबै सञ्चारकर्मी महिलाहरुलाई नेपाल प्रेस युनियन हार्दिक शुभकामना व्यक्त गर्दछ। 'Press for Progress' नाराका साथ मनाइन लागेको १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समानता र...

लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीले अदालतको अवहेलना हुन सक्दैन : महासंघ

नेपाल पत्रकार महासंघ लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीले अदालतको अवहेलना हुन सक्दैन भन्ने महासंघको प्रष्ट धारणा रहेको छ । सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन...

OTHER NEWS

फोटो पत्रकार शाहको गिरप्तारी विरोध

समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास बाहिर तस्विर खिचिरहेकी फोटो पत्रकार बर्षा शाहलाई हातपात गर्दै पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। राष्ट्रपतिले १८ करोडको सवारी साधन चढ्न लागेको विरोधमा सर्वसाधारणले एक–एक रुपैयाँ...

बिनाकारण पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य: महासंघ

समाचार संकलनका क्रममा प्रहरीले देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई आज पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको थियो ।...

नेपाल पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीकाे ध्यानाकर्षण

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौ । विषयः ध्यानाकर्षण । माननीय मन्त्रीज्यू, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्राप्तिको आन्दोलनमा खरो उत्रेको नेपालका पत्रकारहरूको साझा...

पत्रकार धम्की निन्दनीय: नेपाल प्रेस युनियन

नेपाल प्रेस युनियन पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य क्रियाशिल पत्रकार कमल पौडेल ‘अथक’ माथि दुर्व्यवहार गर्दै फोनमा समेत धम्की दिइएकाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । ‘लाखौं रुपैयाँ उठाई...