पत्रकार थपलियाको निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघका सदस्य एवं कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा असार १५ गते ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । सामान्य ज्वरो आएर घरमा...

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायालय, विधिको शासन र प्रेस स्वतन्त्रताप्रति सधै प्रतिवद्ध रहँदै आएको छ । केही दिनयता समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप र टिकाटिप्पणीहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ...

पत्रकारमाथि भएकाे हातपातकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव राजेन्द्रकुमार क्षेत्री, सदस्य उमेशकुमार यादव र पत्रकार विनयकुमारलाल दासलाई गौर नगरपालिका–४ टिकुलिया निवासी सञ्जयकुमार सहनीको नेतृत्वको समुहले हातपात, गालीगलौज तथा आगो लगाउन खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर...