पत्रकारमाथि कुटपिट

नेपाल प्रेस युनियन रुपन्देहीका कार्यसमिति सदस्य तथा बुटवल टुडे र वुद्ध टेलिभिजनमा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मा,कार्यसमितिकै सदस्य तथा अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सलमान खान र खवर साप्ताहिकका सम्पादक दिपक घिमिरेलाई रिपोर्टीङका क्रममा रुपन्देहीमा...