नेपाल ः कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालयमा प्रवेशगरी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

प्रसारित समाचारको विषयलाई लिएर धनगढी उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीसहित ६ जनाको समुहमा आएका व्यक्तिहरुले कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालय परिसरमा प्रवेश गरी आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ ।...