नेपाल ः प्रेस विज्ञप्ति

नेपाल प्रेस युनियनका सदस्य तथा न्युज २४ टेलिभिजनका रोल्पा संवाददाता नन्दराम खड्कालाई समाचार प्रकाशनको विषयलाई लिएर रुन्टीगढी गाउँपालिका ९ का वडा अध्यक्ष नेपबहादुर थापाले धम्की दिएको तथा सामाजिक संजालमा जथाभावी लेख्ने कार्य गरेकाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण...

नेपाल ः समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ...

नेपाल ः जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहद्वारा विज्ञप्ति जारी गरी धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहका प्रकाण्डद्वारा विज्ञप्ति जारी गरेर उक्त अनलाईनलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २६ गते...