पत्रकारमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

नयाँ पत्रिका दैनिक काभ्रेका संवाददाता राजकुमार गोलेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकार्षण भएको छ ।   महासंघ काभ्रे शाखाका अनुसार २०७२ मंसिर २९ गते घर फर्कने क्रममा राति ८:०० बजेतिर बनेपाको आजाद माविअगाडि...

डिस होममा गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको धारणा

सूचना प्रविधी क्षेत्रसँग जोडिएको संस्था डिस होमको ललितपुरको भैसेपाटीमा रहेको केन्द्रीय कार्यालयको टावरमा बुधवार विहान गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। डिस होमको टावरमा गरिएको बम आक्रमणबाट साँढे २ करोडको क्षती हुनुका साथै साँढे ५ लाख...

सरकार र महासंघको सहकार्यमा पत्रकार दुर्घटना बीमा प्रारम्भ

नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा आज २०७२ मंसिर १० गतेदेखि पत्रकार दुर्घटना बीमा प्रारम्भ गरिएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० बमोजिम श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमाअन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी...