केन्द्रिय सदस्य झामाथि प्रहरी आक्रमण

तराइ मधेशमा जारी आन्दोलनका क्रममा २०७२ पुष ९ गते बिहीबार साँझ विराटनगरस्थित महावीर रोडमा मोर्चाका कार्यकर्ताहरुले गरेको कार्यक्रममा तस्विर खिच्दै गर्दा प्रहरीले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झालाई दुर्व्यवहार गर्दै संवेदनशील अंगमा प्रहार गरि घाइते बनाएको...

पत्रकारलाई दिइएको धम्की आपत्तिजनक

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष विश्वनाथ ठाकुर र सभासद ओमप्रकाश ठाकुरलाई आन्दोलनको समाचार संकलनको क्रममा सुरक्षाकर्मीबाट दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सर्लाही शाखाका अनुसार सदरमुकाम...

पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन–प्रसारण हुनु खेदजनकः महासंघ

राष्ट्रपति विद्यादेवी भण्डारी विवाहा पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरमा पुजा अर्चनामा संलग्न भएको विषयलाई लिएर अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरी लाञ्छित गरिएको र सो विषयको समाचार त्यहाँबाट प्रकाशित जनकपुर टुडे दैनिकमा प्रकाशित भएको विषयमा नेपाल पत्रकार महासंघको...