पत्रकारमाथि भएको ज्यादतीको भर्त्सना

समाचार संकलनको क्रममा सुर्खेतमा पत्रकारहरू सुदिप पुरी, सुशील खड्का, ईश्वर अधिकारी र कृष्ण आचार्यमाथि नेपाली सेनाबाट भएको दुव्र्यवहार र हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सुर्खेत शाखाका अनुसार २०७२ पुस १९ गते वीरेन्द्रनगरमा...

सन् २०१५ मा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था

सन् २०१५ नेपाली पत्रकारिताको निम्ति खासै उत्साहजनक रहेन । भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा नराम्रोसँग पर्यो । २०१५ अप्रिल २५ र मे १२ (बैशाख १२ र २९ गते) गएका भूकम्पका कारण १,८१३ जना पत्रकार र सञ्चार गृहहरु...

कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति ध्यानाकर्षण

आन्दोलनका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।   पुस १२ गते कान्तिपुरको चितवनस्थित भरतपुर क्षेत्रीय कार्यालयबाट वीरगञ्ज पत्रिका पुर्याएर...