रेडियो मधेसमा तोडफोडको भर्त्सना

सर्लाही सदरमुकाम मलंगवास्थित रेडियो मधेसमा बिहिबार राती करिब १५ जनाको भिडले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सर्लाही शाखाका अनुसार उक्त दिन साँझ ६ः०० बजेतिर १५/१६ जनाको समुहमा रहेका युवाले मुल गेड तोडेर भित्र पसी...