पत्रकार कनकमणी दिक्षित पक्राउबारेमा नेपाल प्रेस युनियनको धारणा

हिमाल खबरपत्रिकाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षीतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। अख्तियारलाई प्राप्त अधिकारको सीमाभित्र रही नागरिक कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिएर...

कुटपिटविरुद्ध पत्रकार आन्दोलित; सिंहदरवार अगाडी धर्ना

अनलाइनखबरमा कार्यरत फोटो पत्रकार कविन अधिकारीमाथि चैत्र २८ गते विहान ११ वजे आइतवार नेपाल सरकारको केन्द्रीय प्रसासनिक निकाय सिंहदरवारमा प्रहरीले गरेको दुर्व्यवहार र कुटपीटको घटनाको नेपाल प्रेस युनियन विरोध गर्दछ। घटनामा संलग्नहरुलाई कार्वाहीको प्रक्रियामा ल्याई पिडित...