सरकारको नीति तथा कार्यक्रममा पत्रकारका केही महत्वपूर्ण विषय समावेश नगरिएकोमा महासंघद्वारा सरकारको ध्यानाकर्षण

नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारहरूको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्ने लगायत विषय सकारात्मक...