पत्रकारलाई बदनाम गरिएकोमा महासंघको विरोध

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सचिव रत्न कार्कीलाई प्रकाशित समाचारको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य खेमबहादुर सिंहले पत्रकार सम्मेलन गरी सचिव कार्कीको नामै किटान गरेर खेद प्रकट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण...

न्यूनतम पारिश्रमिक निर्धारणबारे नेपाल प्रेस युनियनको धारणा

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक तोक्ने विषयमा नेपाल सरकारको राजपत्रमा २०७३ असार २८ गते प्रकाशित सूचना तथा सञ्चार मन्त्रालयको सूचनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाका नाममा प्रकाशित सूचनाको दफा (ग)...