नेपाल ः नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट पारित प्रस्तावहरु ।

नेपाल पत्रकार महासंघको २०७७ फागुन ५ गते २६ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महासंघको शाखा अध्यक्ष, प्रदेश पदाधिकारी, निवर्तमान कार्यसमिति, केन्द्रीय समिति र केन्द्रीय समितिद्वारा मनोनीत ३५ प्रतिनिधि सहभागी भएको महाधिधिवेशनले महासचिव रमेश विष्ट र कोषाध्यक्ष...