पत्रकार खनालमाथि भएको आक्रमणको निन्दा

नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं एभिन्यूज टेलिभिजन नेपालगन्जका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि अज्ञात समूहद्वारा हिजो पुस २२ गते राति नेपालगन्जको त्रिवेणीमोडमा भएको संघातिक हमलाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ बाँके शाखाका...