पत्रकारिताको व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले दश लाखको अक्षयकोष खडा

नेपाल पत्रकार महासंघ र अमेरिकामा क्रियाशील संस्था मदरल्याण्ड नेपालबीच पत्रकारिताको व्यावसायिक विकासमा टेवा पु¥याउने उद्देश्यले १०,००,००० (दश लाख रुपैयाँ) बराबरको अक्षयकोष खडा गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आज सोमबार...