नेपाल पत्रकार महासंघकाे ६२ औं स्थापना दिवसको अवसरमा अध्यक्ष डा. महेन्द्र विष्टद्वारा शुभकामना व्यक्त

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७३ चैत १६ गते आफ्नो स्थापनाको ६२ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका महासंघका सदस्य एवं आम नेपाली सञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । मुलुकमा नागरिक अधिकार,...

दोषीमाथि कारबाही गर

आज चैत्र १५ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार संकलनका गरिरहेका पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी...

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति नेपाल प्रेस युनियनको रोष

नेपाल राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । युनियनले यस अगाडि गरेको विरोध तथा सरोकारवालाहरुको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा युनियन रोष प्रकट...