पत्रकारलाइ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

आज मिति २०७४ भदौ २६ गतेको नयाँ पत्रिका राष्टिय दैनिकमा प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचार लेख्ने पत्रकार उमेश पौडेललाई ‘ठीक पार्ने’ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार...

पत्रकारलाई धम्की

नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शुक्रबार समाचार संकलनको क्रममा आपूर्ती मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै नागरिक...

आयल निगमका प्रवन्ध निर्देशकले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। निगमका प्रवन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ती मन्त्रालय पुगेका...