by SAMSN Admin | May 14, 2020 | Media Rights Violations, Media Rights Violations, Nepal, Release, Threat
नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थितरेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिकअस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकारमहासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ...
by SAMSN Admin | Apr 22, 2020 | Access to Information, Censorship, Human Rights, India, Media Regulations, Media Rights Violations, Politics, Release, Threat
Police in Srinagar filed separate First Information Reports (FIR) against Kashmiri photojournalist Masrat Zahra and journalist Gowhar Geelani and questioned special correspondent Peerzada Ashiq. The International Federation of Journalists (IFJ) and its affiliate...
by SAMSN Admin | Apr 16, 2020 | Gender, Harassment, Media Rights Violations, Nepal, Release, Threat
‘कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला’ शिर्षकमा नागरिक दैनिकमा बैशाख २ गते मंगलवार प्रकाशित समाचारको बिषयलाई लिएर पत्रकार पत्रकार दिलिप पौडेललाई सार्वजनिक रुपमा आक्रमणको खुल्ला चेतावनी दिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। कोरोना...
by SAMSN Admin | Apr 16, 2020 | Gender, Harassment, Media Rights Violations, Nepal, Release, Threat
नेपाल पत्रकार महासंघका सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वैशाख २ गते नागरिक...
by SAMSN Admin | Apr 9, 2020 | Media Rights Violations, Nepal, Release, Threat
नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३गते प्रभाव न्यूज...
by SAMSN Admin | Apr 9, 2020 | Media Rights Violations, Nepal, Release, Threat
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमणको आशंका गरेका व्यक्तिलाई दुर्छिमस्थित छापडाँडामा क्वारेन्टीनमा राख्ने तयारी गरिरहेका बेला नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको सूचना आए अनुसार चैत्र २३ गते ‘क्वारेन्टीनमा मानिस राख्न कांग्रेस...