पत्रकारलाई दिइएको धम्की आपत्तिजनक

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष विश्वनाथ ठाकुर र सभासद ओमप्रकाश ठाकुरलाई आन्दोलनको समाचार संकलनको क्रममा सुरक्षाकर्मीबाट दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सर्लाही शाखाका अनुसार सदरमुकाम...

पत्रकारलाई गोली ठोक्ने धम्की

नेपाल प्रेस युनियन सर्लाही शाखाका सदस्य विश्वनाथ ठाकुर र केन्द्रीय प्रतिनिधि ओमप्रकाश ठाकुरलाई तराई मधेशमा भइरहेको आन्दोलनको समाचार संकलनका क्रममा मिति २०७२।०९।०६ गते सोमबारका दिन सदरमुकाम मलंगवामा सुरक्षाकर्मीवाट भएको दुर्व्यवहार र धम्कीप्रति हाम्रो ध्यानाकर्षण भएको...