युवा हुँकार सम्वाददाता श्रेष्ठ बेपत्ता

युवा हुँकार मासिकका सम्वाददाता हरिचन्द्र श्रेष्ठ गत चार दिनदेखि बेपत्ताको अवस्थामा रहेको समाचारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय तहको निर्वाचनमा मतदानका गर्नका लागि ३० गते गृह जिल्ला काभ्रेपलाञ्चोकको कानपुर गएका श्रेष्ठ ३१ गते मतदान...