पत्रकारमाथि भएकाे दुर्व्यवहारकाे निन्दा

भक्तपुरको ठिमिस्थित हनुमन्ते खोलाको प्राकृतिक धार परिर्वतनको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हिजो जेठ २७ गते समाचार संकलनमा रहेकी महासंघ भक्तपुर शाखा कार्यसमिति सदस्य तथा कान्तिपुर...