नेपाल ः श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले सुरु गरेको दबाव र आन्दोलन जारी

कोभिड–१९ को महामारीका समयमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निष्काशन गर्ने, तलब कटौती गर्ने, बेतलबी बिदामा राख्ने र काम गर्ने वातावरण सृजना नगर्ने जस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघ दबाव र आन्दोलनमा छ । महासंघले उत्पन्न समस्या समाधान गर्नका लागि...