नेपाल ः प्रेस विज्ञप्ती

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा क्रियाशिल पत्रकार शिव देवकोटामाथि नुवाकोटको सदरमुकाम विदुरस्थित एक होटलमा गरिएको आक्रमण र कुटपिटप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघमा गैह्रपत्रकारहरुको सदस्यता खारेजीको पक्षमा आवाज...