अनलाइन मिडिया सञ्चालन निर्देशिका स्वतन्त्र प्रेसको मूल्य र मान्यताविपरित

नेपाल सरकारले मिति २०७२ जेष्ठ ३१ गते पारित गरेको ‘अनलाइन मिडिया सञ्चालन निर्देशिका २०७२’ को केही लोकतन्त्र र स्वतन्त्र प्रेसको मूल्य र मान्यताविपरितका व्यवस्थाप्रति नेपाल प्रेस युनियनको गम्भीर आपत्ती रहेको छ। निर्देशिकामा सूचना विभागले दर्ता नभएका वा...

पत्रकार आक्रमण र नियन्त्रणको महासंघद्वारा विरोध

नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका सदस्य एवं हिमाल एफएमका प्रवन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारको विषयलाई लिएर पत्रकार...

पत्रकार आक्रमणको भर्त्सना

समाचार प्रसारण गरेकै आधारमा हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद भानुभक्त निरौलामाथि एमालेका पूर्व जिल्ला सचिव बुद्धिकुमार राजभण्डारी र आश्विन थापाद्धारा सांघातिक आक्रमण भएको छ । शुक्रबार सोलुखुम्बु जिल्ला प्रसासन कार्यालय...