नेपाल ःपत्रकार साहको हत्यामा संलग्न अभियुक्तलाई १३ वर्षपछि पक्राउ : हत्यामा संलग्न अन्यलाई कानुनी दायरामा ल्याउन माग

बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ । २०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट...