नेपाल ःपत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने प्रहरीको हर्कतको महासंघकाे गम्भीर ध्यानाकर्षण

समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी सम्वाददाता एवं लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको दुर्व्यवहार,हातपात तथा क्यामेरा...

नेपाल ः पत्रकार दुर्व्यवहारकाे विराेध

समाचार संकलनका क्रममा अनलाइन खवर डटकमका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलबाट गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको...

नेपाल ः समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ...