नेपाल ः प्रेस विज्ञप्ती

राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता समेत रहनुभएका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजाराम कार्कीमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल प्रेस युनियन केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको छ । कार्कीलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल...

नेपाल ःराष्ट्रिय समाचार समितिका सम्वाददाता राजाराम कार्कीमाथि साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्वाददाता राजाराम कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरापालिका–१०घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिटगरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार...

नेपाल ः पत्रकार चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर सम्वाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा ५ जनाको समुहमा रहेका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २६ गते कैलालीको जानकी...