पत्रकार आक्रमण र नियन्त्रणको महासंघद्वारा विरोध

नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका सदस्य एवं हिमाल एफएमका प्रवन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारको विषयलाई लिएर पत्रकार...

पत्रकार शेषनारायण झा पक्राउको विरोध

सरकारप्रति आफ्नो असन्तोष जनाउने क्रममा इशान थापा नाम गरेका व्यक्तिले सिंहदरवारको मुल ढोका भित्तामा रातो रङ पोखेको तस्विर खिचेको र बाटो पर्दा सो घटनालाई हेरेको भन्ने नाममा प्रहरीले सहयात्रा डटकमका प्रधानसम्पादक पत्रकार शेषनारायण झा सहितका व्यक्तिलाई पक्राउ गरेको घटनाको...

तस्विर खिचेकै भरमा पत्रकार पक्रेर सार्वजनिक अपराधको मुद्दा लगाइनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन

समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । झालाई सिंहदरबार गेटको तस्विर खिचेको भन्दै प्रहरिले जेठ १० गते प्रक्राउ गरेको जानकारी महासंघमा प्राप्त भएको छ । तस्विर खिचेकै भरमा...