पत्रकारलाई नियन्त्रणमा लिएकोमा महासंघको विरोध

‘दैनिक मानसखण्ड’का संवाददाता दिनेशसिंह महरा समाचार संकलन गर्न कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेकाबेला प्रहरीले बिना कारण २ घण्टा नियन्त्रणमा लिएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलन गर्ने क्रममा प्रहरी नायव उपरीक्षक नैनसिंह...