बिना अवरोध समाचार संकलनको वातावरण निर्माण गर्न माग

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलनमा आज असार १९ गते पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण...