अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा न्यूज अभियानविरुद्ध प्रहरी परिचालनको विरोध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्धित प्रकाशित एक समाचारको विषयमा काठमाडौंबाट प्रकाशित हुने न्यूज अभियान डटकममा अख्तियारले प्रहरी परिचालन गरि मानसिक तनाव दिने कार्यप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । आयोगका गतिविधी र कार्वाहीको बारेमा समाचार...

पत्रकारलाई धम्की

नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शुक्रबार समाचार संकलनको क्रममा आपूर्ती मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै नागरिक...